पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमाः महासंघले गर्यो बिदाई

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २६, २०७४
|
|
५७ पटक हेरिएको
Shares
पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमाः महासंघले गर्यो बिदाई

सारांश

  • काठमाडौं, २६ चैत ।
  • नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लागेकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाई गरेको छ ।
  • महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताए ।

काठमाडौं, २६ चैत । नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लागेकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाई गरेको छ ।

महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताए । उनले महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गरे ।

पत्रकार शेर्पाले महिला सशक्तिकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिए । उनले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सगरमाथा आरोहणका क्रममा पत्रकार शेर्पा चैत्र २७ गते सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी  (कसको कति ?)
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी (कसको कति ?)
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाँदै
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
१२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण आजदेखि सुरु
१२ औं राष्ट्रिय जनगणनाको पहिलो चरण आजदेखि सुरु
रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका
रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका
अबदेखि यातायात समिति, संघको नवीकरण नहुने
अबदेखि यातायात समिति, संघको नवीकरण नहुने
कृषिलाई सम्मानित पेशा बनाउनुपर्छः वरिष्ठ नेता पौडेल
कृषिलाई सम्मानित पेशा बनाउनुपर्छः वरिष्ठ नेता पौडेल
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश

तपाईंले छुटाउनुभयो कि?