पहिलोपटक फ्रेन्चाइज क्रिकेट खेल्दै पारस खड्का

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
पहिलोपटक फ्रेन्चाइज क्रिकेट खेल्दै पारस खड्का

सारांश

  • क्रिकेटर पारस खड्का टी टेन लिग क्रिकेटका लागि छनौट भएका छन् ।
  • लिगमा छनौट भए लगत्तै नेपाली क्रिकेटका लोकप्रिय स्टार पारस खड्काले खुशी प्रकट गरेका छन् ।
  • सयुक्त अरब इमिरेट्सको दुबईमा हुने प्रतियोगिताका लागि टिम आवुधाबीले खड्कालाई आफ्नो टिममा छनौट गरेको हो ।

क्रिकेटर पारस खड्का टी टेन लिग क्रिकेटका लागि छनौट भएका छन् । लिगमा छनौट भए लगत्तै नेपाली क्रिकेटका लोकप्रिय स्टार पारस खड्काले खुशी प्रकट गरेका छन् । सयुक्त अरब इमिरेट्सको दुबईमा हुने प्रतियोगिताका लागि टिम आवुधाबीले खड्कालाई आफ्नो टिममा छनौट गरेको हो ।

टिमले छनौट गरेपछि खड्काले ट्वीटरमार्फत खुशी ब्यक्त गरेका हुन् । हिजो जन्मदिन मनाएका खड्काले आफ्नो जन्मदिनमा शुभकामना व्यक्त गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेका छन् । पारस पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्न लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडी : समानुपातिकमा एमाले पहिलो पार्टी
बैतडी : समानुपातिकमा एमाले पहिलो पार्टी
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव
रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव
भारी असिना पानीसँगै आएको बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
भारी असिना पानीसँगै आएको बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
डेब्यू फिल्ममै साराको किस सिन !
डेब्यू फिल्ममै साराको किस सिन !
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने

तपाईंले छुटाउनुभयो कि?