पाँच लाख घुस प्रकरणमा बालाजुका डीएसपी तानिए

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
पाँच लाख घुस प्रकरणमा बालाजुका डीएसपी तानिए

सारांश

  • काठमाडौं : पाँच लाख घुससहित बालाजु प्रहरीको घुमुवा प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट पक्राउ घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बालाजु वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारीलाई तानेको छ।
  • भाटले अख्तियारसँगको बयानमा डीएसपी भण्डारीको संलग्नता खुलाएपछि थप अनुसन्धानका लागि भण्डारी पक्राउ गरी अख्तियार पुर्याइएको हो।
  • अख्तियार स्रोतका अनुसार भण्डारीलाई पक्राउ पुर्जी बिना पक्राउ परेका हुन्।

काठमाडौं : पाँच लाख घुससहित बालाजु प्रहरीको घुमुवा प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट पक्राउ घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बालाजु वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारीलाई तानेको छ।

भाटले अख्तियारसँगको बयानमा डीएसपी भण्डारीको संलग्नता खुलाएपछि थप अनुसन्धानका लागि भण्डारी पक्राउ गरी अख्तियार पुर्याइएको हो। अख्तियार स्रोतका अनुसार भण्डारीलाई पक्राउ पुर्जी बिना पक्राउ परेका हुन्। अख्तियारले भण्डारीलाई पक्राउ पुर्जी थमाउने तयारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?