पुगे मोदी मुक्तिनाथमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पुगे मोदी मुक्तिनाथमा

सारांश

  • काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी मुक्तिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेका छ्न ।
  • कडा सुरक्षा बीच उनी त्यहाँ पुगेका हुन् ।
  • मुस्ताङ मुक्तिनाथमा प्रधानमन्त्री मोदीलाई भव्य स्वागत गरिएको छ ।

काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी मुक्तिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेका छ्न । कडा सुरक्षा बीच उनी त्यहाँ पुगेका हुन् । मुस्ताङ मुक्तिनाथमा प्रधानमन्त्री मोदीलाई भव्य स्वागत गरिएको छ ।

मोदी त्यहाँ पुग्ने भएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते मुक्तिनाथमा सर्वसाधारणलाई रोक लगाउने निर्णय गरेको थियो ।

सुरक्षा व्यवस्था सुरक्षित र भरपर्दो बनाउन मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ र मुस्ताङबाट मुक्तिनाथ मनाङतर्फ आउने पैदलयात्रीलाई दुई दिन रोक लगाउने जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
नेपाल मलेसियाबीचको खेल वर्षाले प्रभावित, सेमीफाइनलको समिकरण के छ?
नेपाल मलेसियाबीचको खेल वर्षाले प्रभावित, सेमीफाइनलको समिकरण के छ?
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?
सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?
नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ बनाइन्छ : प्रधानमन्त्री
नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ बनाइन्छ : प्रधानमन्त्री
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
हेलिकप्टर दुर्घटना अपडेटः घाइते पाइलटलाई काठमाडौं ल्याइयो
हेलिकप्टर दुर्घटना अपडेटः घाइते पाइलटलाई काठमाडौं ल्याइयो
धवलागिरिमै अस्ताए पाँच रुसी आरोही
धवलागिरिमै अस्ताए पाँच रुसी आरोही
नीति तथा कार्यक्रम पारित
नीति तथा कार्यक्रम पारित

तपाईंले छुटाउनुभयो कि?