पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १३, २०७५
|
|
६१ पटक हेरिएको
Shares
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य

सारांश

  • घ १३, काठमाण्डौ ।
  • अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह अझै काठमाण्डौ फर्किएका छैनन् ।
  • पछिल्लो समय आफ्नो सक्रियता बढाउँदै लगेका शाह पोखरामा हुँदा राजावादीसँग भेटघाट र गोप्य छलफल गरेका थिए ।

घ १३, काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह अझै काठमाण्डौ फर्किएका छैनन् ।

पछिल्लो समय आफ्नो सक्रियता बढाउँदै लगेका शाह पोखरामा हुँदा राजावादीसँग भेटघाट र गोप्य छलफल गरेका थिए ।

उनै शाह आज बाराको सीमरा गएका छन् । पारिवारिक भ्रमणको लागि भन्दै शाह सीमरा जाँदैछन् ।

शाहले सीमरामा पनि पोखराकै जस्तो गोप्य भेटघाट गर्ने बताइएको छ । यस्तै उनी त्यहाँ रहेका विभिन्न शक्तिपिठको दर्शनमा पनि सहभागि रहनेछन् ।

पूर्वराजा निकट स्रोतका अनुसार उनी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित बुद्ध एयरको विमानमार्फत अपरान्ह ४ बजे सीमरा प्रस्थान गर्नेछन् ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत पनि सीमरामा जानेछन् ।

सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा शाह बस्ने कार्यक्रम रहेको छ । उनी सिमराबाट पूर्वी तराईको भ्रमणमा निस्कनेछन् ।

पूर्व राजाको सुरक्षा सहितको सवारी साधन भने यसअघि नै सिमरा पुगिसकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशिफल
आजको राशिफल
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
पुर्नगठन हुँदै मन्त्रिमण्डल, कुन कुन मन्त्री फेरिँदैछन्?
पुर्नगठन हुँदै मन्त्रिमण्डल, कुन कुन मन्त्री फेरिँदैछन्?
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह

तपाईंले छुटाउनुभयो कि?