प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ११, २०८०
|
|
६० पटक हेरिएको
Shares
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
  • प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै संविधानको मर्मअनुसार मुलुकको विकास र समृद्धिका निमित्त हामी सबै समावेशिताका साथ आगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिँदै आयोगले यस कार्यमा थप सशक्त बनाउन केन्द्रित रहेको प्रतिवेदनबाट स्पष्ट भएको विचार राखे ।

प्रदेश प्रमुख खापुङले भने, “नेपाल बहुजातजाति, बहुधार्मिक, बहुसंस्कृति र भौगोलिक विविधता भएको मुलुक हो, संविधानले समानुपातिक, समावेशितालाई जोड दिएको छ ।”

आयोगका सदस्य राईले प्रतिवेदन पेस गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, र परम्परागत पेसालाई संरक्षण सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेट उल्लेख गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपतिसँग दलाई लामा भेटाउने तयारी
पूर्वराष्ट्रपतिसँग दलाई लामा भेटाउने तयारी
नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै
नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर
दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर
मन्त्रीहरूकाे तिहार खल्बल्याउने प्रचण्डकाे याे पछिल्लाे अभिव्यक्ति !
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’
गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी
गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी
Online submission of industrial details in place
Online submission of industrial details in place
भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा
भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा

तपाईंले छुटाउनुभयो कि?