दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १४, २०७५
|
|
७१ पटक हेरिएको
Shares
दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर

सारांश

  • लहान १४ भदौ ।
  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका- ६ मा बिहीबार बिहान भएको यात्रु बस दुर्घटनामा १७ जना यात्रु घाईते भएका छन्।
  • घाईते मध्ये १ जनाको अवस्था गम्भीर छ।

लहान १४ भदौ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका- ६ मा बिहीबार बिहान भएको यात्रु बस दुर्घटनामा १७ जना यात्रु घाईते भएका छन्। घाईते मध्ये १ जनाको अवस्था गम्भीर छ।

पोखराबाट काकडभिट्टा तर्फ  जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको बस बिहान करिब ४ बजे को समयमा  आफैं अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका कास्कीको पोखरा महानगरपालिका १९ की ५२ वर्षिया देवरुपा गिरीको ढाडमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी भावेश रिमालले बताए।

अधिकांश घाईतेहरू को सप्तरीको कल्याणपुर स्थित एडभान्स सुरक्षा अस्पतालमा उपचार भइरहेको छ।बसका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

(https://eluminoustechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
चीनमा के पढ्दैछन् नेकपाका यी मेयर-उपमेयरहरु ?
चीनमा के पढ्दैछन् नेकपाका यी मेयर-उपमेयरहरु ?
खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण
खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
जीप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते
जीप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते
तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ
तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ
पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली
पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

तपाईंले छुटाउनुभयो कि?