प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २, २०७६
|
|
४२ पटक हेरिएको
Shares
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’

सारांश

  • आफ्नो प्रेमिका खोजी दिने र जोडी दिने एपको बारेमा सुनेको नै हो ।
  • तर भएको जोडी छुटाइदिने को बारेमा आज चर्चा गर्न लागेका छौ ।
  • बिंन्डर नामको यो एपले ३७ सेकेन्डमा नै प्रेमिकासँग ब्रेकअप गराइदिन्छ ।

आफ्नो प्रेमिका खोजी दिने र जोडी दिने एपको बारेमा सुनेको नै हो । तर भएको जोडी छुटाइदिने को बारेमा आज चर्चा गर्न लागेका छौ । बिंन्डर नामको यो एपले ३७ सेकेन्डमा नै प्रेमिकासँग ब्रेकअप गराइदिन्छ ।

बिन्डर एपले शुरुमा तपाईको केटि साथीको नाम, ठेगाना र सम्र्पक नम्बर माग्छ । सबै ठेगाना दिइसकेपछि उसले खतरानाक अडियो बनाउछ । उक्त अडियोलाई टेक्स म्यासेजको फर्ममा परिर्वतन गरेर केटि साथीको फोन मा पठाइदिन्छ । यस्तो वाइयात म्यासेजले प्रेमि– प्रेमिका बिचको सम्बन्ध एकैछिनमा ध्वस्त बनाइदिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
प्रदेश–३ को राजधानी र नामको अन्तिम निर्णय आज
प्रदेश–३ को राजधानी र नामको अन्तिम निर्णय आज
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि
बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार
आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा