बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रया

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १३, २०७४
|
|
६२ पटक हेरिएको
Shares
बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रया

सारांश

  • भोजपुर : दक्षिणी आमचोक गाउँपालिकास्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ ।
  •   १४ वर्षीया रमा विश्वकर्मा (नाम परिवर्तन)लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए ।
  • घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

भोजपुर : दक्षिणी आमचोक गाउँपालिकास्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ ।  १४ वर्षीया रमा विश्वकर्मा (नाम परिवर्तन)लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए ।

घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।

पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाको श्रोतले जानकारी दिएका छन् । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजुले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।

पीडितको परिवारबाट कुनै पनि रिपोर्ट र प्रतिक्रिया नआएको र बलात्कारको आरोपी सोही गाउँपालिका -९, श्री सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठलाई नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको डिएसपी थारुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ
ट्यालेन्ट मै जम्दै गायक तथा कोरियो ग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
नेपालीमा माओको शव हेर्ने आकर्षण
नेपालीमा माओको शव हेर्ने आकर्षण
विश्वकप फुटबल २०१८:  रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
विश्वकप फुटबल २०१८: रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
सधैं कंगनाविरुद्ध बोल्ने करण जोहर किन एकाएक फेरिए ?
सधैं कंगनाविरुद्ध बोल्ने करण जोहर किन एकाएक फेरिए ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?