बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
१
|
६२ पटक हेरिएको
Shares
बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा

सारांश

  • चरम गरीबीका कारण बिरामी छोरीको उपचार खर्च जुटाउन नसक्दा जाजरकोट भेरी नगरपालिका १ मैदेका टीके परियारको परिवार निकै समस्यामा परेको छ ।
  • साँझ बिहानको हातमुख जोर्नसमेत मुस्किल पर्ने परिवारकी ६ वर्षीया छोरी प्रेमकला लामोसमयदेखि बिरामी छिन् ।
  • जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ठूला अस्पताल लैजाने हैसियत नभएपछि बिरामी छोरीको अबस्था हेर्दै बस्न बाध्य छ भएको टीके परियारको परिवार ।

चरम गरीबीका कारण बिरामी छोरीको उपचार खर्च जुटाउन नसक्दा जाजरकोट भेरी नगरपालिका १ मैदेका टीके परियारको परिवार निकै समस्यामा परेको छ ।

साँझ बिहानको हातमुख जोर्नसमेत मुस्किल पर्ने परिवारकी ६ वर्षीया छोरी प्रेमकला लामोसमयदेखि बिरामी छिन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ठूला अस्पताल लैजाने हैसियत नभएपछि बिरामी छोरीको अबस्था हेर्दै बस्न बाध्य छ भएको टीके परियारको परिवार ।

उनले छोरीको उपचार गर्न गाँउमा ऋण खोज्न लाख कोशिस गर्दा पनि कसैले नपत्याएको दुःख पोखिन् प्रेमकलाकी आमा शितला परियारले । छोरीको औषधिका लागि पैसाको जाहो गर्न तीन महिना अघि टिके परियार भारत गएका छन् ।

जन्मेको तीन महिनासम्म उनको स्वास्थ्य राम्रो थियो । अहिले उनी बोल्न नसक्ने, आँखा नदेख्ने र उभिन पनि नसक्ने बनेकी छन् । उनकी आमा शितलाले भनिन्, ‘जिल्लामा उपचार हुन नसक्ने भनेर पठाए । ठूला अस्पताल लैजान पैसा भएन । दुई छाक खान नसक्ने अवस्था छ, उपचार कसरी गर्ने ? छाकको जोहो गरांै कि बिरामी छोरीको स्याहार ।’

टिके परियारको सम्पतिको नाममा सानो खरको झपडी र अलिकति पाखो छ । घरमा हुँदा टीकेले ज्याला मजदुरी गरेर परिवारको गर्जो टादै आएका थिए । घरमूली भारत गएपछि अहिले उनको परिवारलाई छाक टार्न समेत मुस्किल परेको छ । पैसा कमाएर छोरीको उपचार गर्ने कालापाहाड हानिएका टीके कहिले फर्किने हुन केही टुंगाे छैन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?
बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न
बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न
ठेकदार भेटवालद्वारा आत्मसमर्पण
ठेकदार भेटवालद्वारा आत्मसमर्पण
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
अठार सय मेगाहर्ज ब्याण्डमा एनसेल छनोट
अठार सय मेगाहर्ज ब्याण्डमा एनसेल छनोट
चीनको सिआन काठमाडौँ कार्गो रेल सेवा सुरु
चीनको सिआन काठमाडौँ कार्गो रेल सेवा सुरु
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’

तपाईंले छुटाउनुभयो कि?