बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
सारांश
- काठमाडौं, ४ पुस ।
- बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलले आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघसँगको सहमतिका कारण पदबाट राजीनामा दिएका द्धन् ।
- सहमति प्रति असन्तुष्टि जनाउँदै गठबन्धन पार्टी सरकारबाट बाहिरिएपछि मिचेल अल्पमतमा परेका हुन् ।
काठमाडौं, ४ पुस । बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलले आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघसँगको सहमतिका कारण पदबाट राजीनामा दिएका द्धन् । सहमति प्रति असन्तुष्टि जनाउँदै गठबन्धन पार्टी सरकारबाट बाहिरिएपछि मिचेल अल्पमतमा परेका हुन् ।
गतसाता संयुक्त राष्ट्रसंघको आप्रवासी नीतिमा हस्ताक्षरपछि राजधानी ब्रसेल्समा प्रदर्शन भएको थियो । मिचेलले राजा फिलिप सामु राजिनामा दिने घोषणा गरेका हुन् । आगामी मेमा संसदीय निर्वाचन हुने भनिएपनि प्रधानमन्त्रीको राजीनामा पछि चुनाव अघि सर्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया