मनाङ एयरका पाइलट सेढाईंलाई थप उचारका लागि मुम्बई लगियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २८, २०८०
|
|
५३ पटक हेरिएको
Shares
मनाङ एयरका पाइलट सेढाईंलाई थप उचारका लागि मुम्बई लगियो

सारांश

  • काठमाडौं।
  • मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सढाईंलाई थप उचपारका लागि भारतको मुम्बई लगिएको छ।
  • शनिबार विहान भएको हेलिकप्टर दुर्घटनापछि उनको ह्याम्स अस्पतालमा उपचार भैरहेको थियो।

काठमाडौं। मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सढाईंलाई थप उचपारका लागि भारतको मुम्बई लगिएको छ।

शनिबार विहान भएको हेलिकप्टर दुर्घटनापछि उनको ह्याम्स अस्पतालमा उपचार भैरहेको थियो।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको ह्याम्स अस्पतालले जानकारी दिएको छ ।ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा.रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्‍याएका छन्।

राति १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केकोछ। शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ।

(https://boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद
स्याङ्जामा विवाह अगावै यौन सम्पर्क , गर्भपतन गर्नेमा किशोरी झनै बढी
स्याङ्जामा विवाह अगावै यौन सम्पर्क , गर्भपतन गर्नेमा किशोरी झनै बढी
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
गठबन्धनमा अन्तर्घात भएपछि राप्रपाका नेताको आयो यस्तो बयान
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?
यदि तपाइले दिनको ४ पिस बदाम रेगुलर खानुभयो भने के हुन्छ ?

तपाईंले छुटाउनुभयो कि?