महिला कबड्डी मा नेपाललाई रजत

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
महिला कबड्डी मा नेपाललाई रजत

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

१३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी  खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?