महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २५, २०७४
|
|
५८ पटक हेरिएको
Shares
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी

सारांश

  • महोत्तरी, मंसिर २५ – महोत्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरम विजयी भएको छ ।
  • फोरमका सुरेन्द्रकुमार यादव १८ सय ३ सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
  • नेपाली कांग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्र मो रजी हैदरले १२ हजार ९ सय ४५ मत पाउनुभयो ।

महोत्तरी, मंसिर २५ – महोत्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरम विजयी भएको छ ।

फोरमका सुरेन्द्रकुमार यादव १८ सय ३ सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्र मो रजी हैदरले १२ हजार ९ सय ४५ मत पाउनुभयो ।

२०४१ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता बनेपनि उहाँ राजनीतिमा सक्रिय हुनुभएन । उहाँ अहिले संघीय समाजवादी फोरममा आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय  नगरिक पक्राउ !
निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय नगरिक पक्राउ !
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
विश्वकप फुटबुल २०१८:  कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
विश्वकप फुटबुल २०१८: कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
पेन्सनबाट विद्यार्थीलाई खाजा
पेन्सनबाट विद्यार्थीलाई खाजा
भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार
भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
विप्लव समूहले जनसेना र सरकार बनाई सकेको गृहमन्त्रीको दावी
विप्लव समूहले जनसेना र सरकार बनाई सकेको गृहमन्त्रीको दावी

तपाईंले छुटाउनुभयो कि?