मोदीले ‌ओलीलाई भने- पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
४० पटक हेरिएको
Shares
मोदीले ‌ओलीलाई भने- पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुने अन्तिम तयारी भएपछि उनका शुभचिन्तकहरुले प्रत्यारोपण सफलताको कामना गरेका छन्।
  • भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ट्वीट गर्दै अप्रेशन असफलताको शुभकामना दिएका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुने अन्तिम तयारी भएपछि उनका शुभचिन्तकहरुले प्रत्यारोपण सफलताको कामना गरेका छन्।
भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ट्वीट गर्दै अप्रेशन असफलताको शुभकामना दिएका छन्।

उनले आफ्नो घनिष्ठ मित्र ओलीको अप्रेशन सफलताका लागि पशुपतिनाथलाई स्मरण गरेका छन्। साथै उनले अप्रेशन सफल हुने र छिटै सञ्चो हुनेसमेत विश्वास व्यक्त गरेका छन्। उनले ओलीको नेतृत्वमा नेपाल र भारतबीच सम्बन्ध सुदृढ भएकोसमेत बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
KBC Question 9, Which Indian Navy vessel Carrying an All-woman Crew Circumnavigate The Globe In 8 Month And Returned To India In May 2018?
KBC Question 9, Which Indian Navy vessel Carrying an All-woman Crew Circumnavigate The Globe In 8 Month And Returned To India In May 2018?
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य
तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य
पेट्रोलको भाउ अझै बढ्ने तर कतिसम्म ?
पेट्रोलको भाउ अझै बढ्ने तर कतिसम्म ?
अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक
अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक
पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?
पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
३३ किलो सुन काण्डका आरोपित छाड्ने मुख्य न्यायाधीशलाई कार्वाहीस्वरुप तानियो, छानबिन गर्न समिति गठन
३३ किलो सुन काण्डका आरोपित छाड्ने मुख्य न्यायाधीशलाई कार्वाहीस्वरुप तानियो, छानबिन गर्न समिति गठन
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने