म्यानमारसँग खेल्न जान लागेको फुटबल टोलीको विदाइ

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १७, २०७६
|
|
३९ पटक हेरिएको
Shares
म्यानमारसँग खेल्न जान लागेको फुटबल टोलीको विदाइ

सारांश

  • काठमाडौं ।
  • म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागि हुन लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको आज विदाइ गरिएको छ ।
  • सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघमा आयोजित कार्यक्रममा टोलीलाई विदा गरिएको हो ।

काठमाडौं । म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागि हुन लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको आज विदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघमा आयोजित कार्यक्रममा टोलीलाई विदा गरिएको हो ।विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारीमा रहेको टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार लगायत पदाधिकारीले विदाइ गरे ।

टोली आजै अपराह्न म्यानमार प्रस्थान गर्दैछ । म्यानमारसँग कात्तिक २१ गते खेल्ने नेपाली टोलीमा भरत खवास र एलन न्यौपानेले पुनरागमन गरेका छन् । पहिलो पटक मिडफिल्डरमा सुवास गुरुङ र मिक्चेन तामाङले टोलीमा स्थान बनाएका छन् । सिनियर खेलाडी किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङलाई आराम दिइएको छ ।

नेपाली टोली
गोलकिपरः विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने
डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ
स्टाइकरः भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्दा मागेर छोरीले आमाको काज–किरिया गरे
चन्दा मागेर छोरीले आमाको काज–किरिया गरे
१२ घण्टामा  शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
१२ घण्टामा शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश
आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो
चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
काठमाडौंमा एकैदिन ७३७ जनामा कोरोना संक्रमण पुष्टि
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय