यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित भारतीय पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २१, २०७४
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २१ माघ ।
  • महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ ।
  • प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो ।

काठमाडौँ, २१ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो ।

गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिनुभयो । अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी
भोजपुर प्रदेश’ख’ मा शेरधन राई भारी मतले विजयी
तीन उद्योग बन्द गर्न निर्देशन
तीन उद्योग बन्द गर्न निर्देशन
रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त
बिहीबार १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
नेपाली बजारमा सुनको भाउ यथावत्, चाँदीमा १५ रुपैयाँको गिरावट
नेपाली बजारमा सुनको भाउ यथावत्, चाँदीमा १५ रुपैयाँको गिरावट
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !
स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !
आज भदौ एक गते, कस्तो छ तपाईंको राशिफल?
आज भदौ एक गते, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?