यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २१, २०७४
|
|
४४ पटक हेरिएको
Shares
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?

सारांश

  • काठमाडौं ।
  • आजको घटना र विचार साप्ताहकिमा खबर छ – बीबीसीको साझा सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति र प्रस्तुतीलाइ लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छन् ।
  • कायक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदायी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ता दिनका लागि सल्लाह दिने को होलान् भन्ने जिज्ञासा पैदा भएको छ ।

काठमाडौं । आजको घटना र विचार साप्ताहकिमा खबर छ – बीबीसीको साझा सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति र प्रस्तुतीलाइ लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छन् ।

कायक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदायी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ता दिनका लागि सल्लाह दिने को होलान् भन्ने जिज्ञासा पैदा भएको छ ।

प्रधानमन्त्रीले आफ्नो प्रेस सल्लाहकार वा संयोजक नराखिसकेको अवस्थामा ‘साझा सवाल’ ले कोसँग संयोजन गरेर उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई राख्न सफल भयो आमचासोको विषय बनेको छ ।
प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीको अन्तर्वार्ताको लागि साझा सवालले उहाँकी पत्नी सांसद आरजु राणा देउवामार्फत प्रस्ताव गरेको थियो ।

आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन, तर म कन्भिस गर्छु भनेर बीबीसी साझा सवाललाई वचन दिनुभएको र सोहीअनुरुप समय तोकिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार
राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणमा अवरोध
राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणमा अवरोध
नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा
नेपालले मलेशियालाई हराउँदा पपुवा न्यूगिनीलाई फाइदा
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
देउवा भ्रमणमा घरेलु मामिलाको छा‍या
देउवा भ्रमणमा घरेलु मामिलाको छा‍या
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
बम फाल्ने रानालाई प्रहरी प्रधान कार्यलयमा ५१ हजारसहित सम्मान
बम फाल्ने रानालाई प्रहरी प्रधान कार्यलयमा ५१ हजारसहित सम्मान

तपाईंले छुटाउनुभयो कि?