राजकुमार ह्यारीको पहिलो सन्तान छोरा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
राजकुमार ह्यारीको पहिलो सन्तान छोरा

सारांश

  • ड्यूक एण्ड डचेज अफ ससेक्सको विवाह भएको ११ महिना पछि उनीहरूको पहिलो सन्तान छोरा जन्मिएको छ ।
  • छोरा जन्मिए पछि राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थन र सद्भावका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
  • राजकुमारले मेगन मार्कल र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् ।

ड्यूक एण्ड डचेज अफ ससेक्सको विवाह भएको ११ महिना पछि उनीहरूको पहिलो सन्तान छोरा जन्मिएको छ । छोरा जन्मिए पछि राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थन र सद्भावका लागि धन्यवाद ज्ञापन गरेका छन् । राजकुमारले मेगन मार्कल र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् । भरखरै जन्मिएको बच्चाको नामका बारेमा सोचिरहेको उनको भनाई छ । स्थानीय समय अनुसार बच्चाको जन्म ५ बजेर २६ मिनेटमा सोमवार भएको हो । बकिङ्घम राजदरबारका अनुसार बच्चाको तौल जन्मदा ३ दशमलव २ किलोग्राम रहेको छ भने बच्चा जन्मँदा ड्यूक अफ ससेक्स उपस्थित थिए ।

भरखरै जन्मिएका यी शाही शिशु महारानी एलिजाजेथका आठौँ पनाति हुन् । आफ्नो छोराको जन्म पश्चात राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति गर्न पाएको बताए । राजकुमार ह्यारीको पहिलो सन्तान कहिले जन्मिने भन्नेमा धेरैमा जिज्ञासा र कौतुहलता रहेको थियो

मेगनले अलि बढी खुलासा गर्दै बच्चा एप्रिलको अन्त्य वा मे महिनाको सुरुमा जन्मिने बताएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने
सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ
सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
विकासको ‘गोलचक्कर’ : त्यसलाई कसरी तोड्ने ?
विकासको ‘गोलचक्कर’ : त्यसलाई कसरी तोड्ने ?
विदेशमा खेल्न जान पाउनु पर्ने  सन्दीप लामिछानेको माग
विदेशमा खेल्न जान पाउनु पर्ने सन्दीप लामिछानेको माग
हैन म जान्नँ, बरु यतै मागेर खान्छु’
हैन म जान्नँ, बरु यतै मागेर खान्छु’

तपाईंले छुटाउनुभयो कि?