रिगलको मुद्धा हेर्न नमिल्नेमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २५, २०८०
|
|
५१ पटक हेरिएको
Shares
रिगलको मुद्धा हेर्न नमिल्नेमा

सारांश

  • काठमाडौं ।
  • बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्धा हेर्न नमिल्नेमा परेको छ ।
  • संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको सजाय मिनाहाविरुद्ध परेको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको इजलासले बिहीबार उक्त मुद्धा हेर्न नमिल्ने बताएको हो ।

काठमाडौं । बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्धा हेर्न नमिल्नेमा परेको छ । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको सजाय मिनाहाविरुद्ध परेको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको इजलासले बिहीबार उक्त मुद्धा हेर्न नमिल्ने बताएको हो ।

संविधानविद् समेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले दिएको जानकारी अनुसार बिहीबार अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र शंकर कटुवालले तथा महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले मुद्धामाथि बहस गरेका थिए । उक्त बहस सुनेपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भनेको अधिवक्ता पौडेलले बताए ।

कुनै पनि मुद्दामा न्यायाधीशहरूले पहिल्यै धारणा व्यक्त गरिसकेको भए त्यस्तो मुद्दा फेरि आएमा प्रभावित हुनसक्ने भन्दै ती मुद्दाहरू न्यायाधीशहरूले हेर्न नमिल्नेमा राख्ने गरेको उनको भनाइ रहेको छ ।
मुद्धाको अर्को पेशी कार्तिक १४ गतेका लागि तोकिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ  -चिनियाँ मुखपत्र
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ -चिनियाँ मुखपत्र
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
एक रात पनि नबिताउने गरी प्रचण्ड किन गए दिल्ली
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने

तपाईंले छुटाउनुभयो कि?