रुकुम पश्चिम प्रदेशसभा ‘ख’मा गोपाल शर्मा निर्वाचित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
१
|
५२ पटक हेरिएको
Shares
रुकुम पश्चिम प्रदेशसभा ‘ख’मा गोपाल शर्मा निर्वाचित

सारांश

  • काठमाडौं– रुकुम  पश्चिम प्रदेशसभा ‘ख’ तर्फ माओवादी केन्द्रका उम्मेद्वार गोपाल निर्वाचित भएका छन् ।
  • बाम गठबन्धनको साझा उम्मेद्वार शर्माले नेपाली कांग्रेसका खड्ग डांगीलाई पराजित गरेका छन् ।
  • शर्माले १८ हजार ६ सय ६० मत ल्याउँदा डांगीले ८ हजार १२७ मत ल्याएका छन् ।

काठमाडौं– रुकुम  पश्चिम प्रदेशसभा ‘ख’ तर्फ माओवादी केन्द्रका उम्मेद्वार गोपाल निर्वाचित भएका छन् । बाम गठबन्धनको साझा उम्मेद्वार शर्माले नेपाली कांग्रेसका खड्ग डांगीलाई पराजित गरेका छन् । शर्माले १८ हजार ६ सय ६० मत ल्याउँदा डांगीले ८ हजार १२७ मत ल्याएका छन् ।

रुकुम पश्चिमको प्रदेश ‘क’ बाट पनी माओवादी केन्द्रका रातो कामी बिजयी भईसकेका छन् । रातो कामीले कांग्रेसका कृष्ण बहादुर रोकालाई ८ हजार २ सय ३३ मतले पराजित गरेका छन् । कामिले १६ हजार ८ सय १० मत प्राप्त गर्दा रोकाले ८ हजार ५ सय ७७ मत हाँसिल गरेका छन् ।

प्रदेश ‘क’ तर्फ कुल २७ हजार १ सय ७४ मत खसेकोमा २५ हजार ८ सय ५९ मत सदर भएको थियो ।

रुकुमको प्रतिनिधीसभातर्फ बाम गठबन्धनका जनार्दन शर्माले जित हाँसिल गरेका छन् । यो सँगै पुर्वी र पश्चिम दुवै रुकुममा माओवादी केन्द्र ६ जना उम्मेद्वार नै बिजयी भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nani Babu Devkota

    बधाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै
टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
America’s poor becoming more destitute under Trump: U.N. expert
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय
३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय

तपाईंले छुटाउनुभयो कि?