लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी

सारांश

  • काठमाडौं।
  • विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सरकारले लकडाउनको अवधि कम्तीमा एक हप्ता थप गर्ने भएको छ।
  •  कोरोना भाइरसको संक्रमण फैलनसक्ने संभावनालाई ध्यानमा राखेर सरकारले लकडाउनको अवधि थप गर्न लागेको हो।

काठमाडौं। विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सरकारले लकडाउनको अवधि कम्तीमा एक हप्ता थप गर्ने भएको छ।  कोरोना भाइरसको संक्रमण फैलनसक्ने संभावनालाई ध्यानमा राखेर सरकारले लकडाउनको अवधि थप गर्न लागेको हो।

 गत चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि कम्तीमा एक हप्ता थप गर्ने तयारी भएको स्रोतले जनाएको छ।  मंगलबार बिहान ६ बजे सकिने भएपछि कोभिड १९ को संक्रमणबाट बच्न लकडाउनको अवधि गर्न लागेको हो। लक डाउनको अवधि थप्न गर्ने लगायका विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
त्यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वयन समितिको बैठक डाकिएको छ। आवागमनलाई खुकुलो गर्ने, खाद्यान्न लगायतका अत्यावश्यक सामान खरिद गर्न केही समय तोक्ने गरी लकडाउनको अवधि बढाउन लागिएको हो । भारतमा पनि २१ दिने लक डाउन घोषणा भएको थियो।

(https://mva.la/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
प्रेस सङ्गठन दाङमा एकता टुङ्गियो
प्रेस सङ्गठन दाङमा एकता टुङ्गियो
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
मोटरसाइकललाई  ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु
मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
एनसिसी बैंकमा डेढ अर्ब घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार
एनसिसी बैंकमा डेढ अर्ब घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार
उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग
उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग