संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
६२ पटक हेरिएको
Shares
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम

सारांश

  • संखुवासभा मंसिर २२ – संखुवासभामा पाँचवटा मतपेटिकाको गणना सकेर मात्र मत परिणाम सार्वजनिक गरिने भएको छ ।
  • जिल्ला निर्वाचन अधिकृत प्रकाश राउतले पाँचवटा मतपेटिकाको गणना सकेर मात्र परिणाम सार्वजनिक गर्ने बताउनुभयो ।
  • पाँचवटा पेटिकाको गणना सक्न ६ देखि ८ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।

संखुवासभा मंसिर २२ – संखुवासभामा पाँचवटा मतपेटिकाको गणना सकेर मात्र मत परिणाम सार्वजनिक गरिने भएको छ । जिल्ला निर्वाचन अधिकृत प्रकाश राउतले पाँचवटा मतपेटिकाको गणना सकेर मात्र परिणाम सार्वजनिक गर्ने बताउनुभयो ।

पाँचवटा पेटिकाको गणना सक्न ६ देखि ८ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?