सनसिटी अपार्टमेन्टमा भेटिएका २ जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आउन बाँकी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २, २०७७
|
|
६३ पटक हेरिएको
Shares
सनसिटी अपार्टमेन्टमा भेटिएका २ जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आउन बाँकी

सारांश

  • काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
  • एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ।
  • अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

सनसिटीमा बस्दै आएका तीनजनामा र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमूना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो। दुईजनाको रिपोर्ट पोजेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
अाज यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने
अाज यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
जेठ ११ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आज के गर्दा कुन राशीलाई उत्तम ?
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?

तपाईंले छुटाउनुभयो कि?