सवारी दुर्घटनामा मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौँ, १५ भदौ काभ्रे ः पाँचखाल नगरपालिका–२ बस्ने ५३ बर्षीय भुलुङ तामाङ बिरामी भई उपचारको लागि बा.
  • ८२ प ५७४७ नम्बरको मोटरसाइकल पछाडी बसी धुलिखेल अस्पताल जाने क्रममा बुधबार धुलिखेल नगरपालिका–६ मा आईपुग्दा मोटरसाइकलबाट खस्न गई टाउँकोमा गम्भीर चोट लागेकोले धुलिखेल अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
  • मोटरसाइकल चालक सोही ठाउँ बस्ने पेम्बा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, १५ भदौ
काभ्रे ः पाँचखाल नगरपालिका–२ बस्ने ५३ बर्षीय भुलुङ तामाङ बिरामी भई उपचारको लागि बा. ८२ प ५७४७ नम्बरको मोटरसाइकल पछाडी बसी धुलिखेल अस्पताल जाने क्रममा बुधबार धुलिखेल नगरपालिका–६ मा आईपुग्दा मोटरसाइकलबाट खस्न गई टाउँकोमा गम्भीर चोट लागेकोले धुलिखेल अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने पेम्बा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?