सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०८०
|
|
३४ पटक हेरिएको
Shares
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

सारांश

  • मनहरी ।
  • काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
  • पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मनहरी । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको वैशाख १७ गते सहकारीबाट रु ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्र्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनीहरुको साथबाट नगद रु पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ल प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा
कतारमा प्रकाश र सुखीरामको स्मरण
कतारमा प्रकाश र सुखीरामको स्मरण
लेखनाथ महानगरपालिकामा  शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
लेखनाथ महानगरपालिकामा शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
सांसद प्रदीप यादवले १२ दिनपछि कोरोनालाई जितेर लेखे यस्तो स्टाटस
सांसद प्रदीप यादवले १२ दिनपछि कोरोनालाई जितेर लेखे यस्तो स्टाटस
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै