स्वीमिङ पुलमा युवकको मृत्यु
सारांश
- काठमाडौं,१५ भदौ।
- बुढानिलकण्ठ नगरपालिका–१२ कपन मा पाैडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।
- सोलुखुम्बु घर भएका २३ वर्षीय निना निरबु शेर्पाको बेहोस भएर मृत्यु भएको छ।
काठमाडौं,१५ भदौ। बुढानिलकण्ठ नगरपालिका–१२ कपन मा पाैडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। सोलुखुम्बु घर भएका २३ वर्षीय निना निरबु शेर्पाको बेहोस भएर मृत्यु भएको छ।
रामहिटीस्थित मण्डला प्यालेस भित्र रहेको स्वीमिङ पुलमा बिहीबार स्विमिङ गर्ने क्रममा वेहोस भएका शेर्पाको स्तुपा सामुदायिक अस्पताल बौद्धमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया