हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ३०, २०७४
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ ।
  • मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् ।

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ ।

मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् । घोषणा भएको नेपाली टिममा केहि नयाँ अनुहार पनि परेका छन् । चोटका कारण टिममा पर्न नसकेकका सौरभ खनाल र जितेन्द्र मुखियाले पनि पहिलो चरणमा टिममा स्थान बनाएका छन । सुवास खकुरेल चोटका कारण अझै टिमबाट बाहिर छन् ।

नयाँ खेलाडीहरु ललित सिंह भण्डारी, कुशल भुर्तेल, हसिम अन्सारीले पहिलो पटक टिममा स्थान बनाएका छन् । नेपालले आगामी अक्टोबर १३ र १५ मा हङकङबिरुद्ध आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैटौं चरणको प्रतिस्पर्धा गर्नेछ ।

टोलीमा, कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, नरेश बुढायर, मेहेवुव आलम, सागर पुन, आरिफ शेख, अभिनाश कर्ण, सुनील धमला, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, सुशील कँडेल, ललितसिंह भण्डारी, बिक्रम सोव, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, हसिम अन्सारी र सुशान भारी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै,  यो वर्ष पनि ठूलो रकम फ्रिज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै, यो वर्ष पनि ठूलो रकम फ्रिज
जैविक तटबन्ध निर्माण शुरु
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
नेपालगन्जमा काँग्रेसको अग्रता
नेपालगन्जमा काँग्रेसको अग्रता
रेडपाण्डा अध्ययन केन्द्र निर्माण
रेडपाण्डा अध्ययन केन्द्र निर्माण
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
२ महिना थपियाे नेविसंघकाे म्याद
२ महिना थपियाे नेविसंघकाे म्याद
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
४० प्रतिशत काम नसकिदै किन उद्घाटन गरियो धरहरा ?
४० प्रतिशत काम नसकिदै किन उद्घाटन गरियो धरहरा ?

तपाईंले छुटाउनुभयो कि?