१० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ११, २०७५
|
|
५१ पटक हेरिएको
Shares
१० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ

सारांश

  • गाईघाट ११.
  • चैत।
  • उदयपुरमा एक १० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ  गरेको छ ।

गाईघाट ११.चैत।उदयपुरमा एक १० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ  गरेको छ ।

त्रियुगा नगरपालिका ११ की एक १० वर्षिय बालिकालाई दुव्र्यवहार गरेको आरोपमा सोही वडा बस्ने ४० वर्षिय बुधराज राई पक्राउ परेका छन् ।
गत शुक्रबार साँझ घरमा कोही नभएको समयमा बालिकालाई दुव्र्यवहार गर्दै गरेको छिमेकीले देखेपछि राई फरार भएका थिए । फरार राईलाई सोमबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मधु कुमार थापाले बताएका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको कहरमा मजदूर वर्ग : भारतबाट हिँडेरै नेपाल!
कोरोनाको कहरमा मजदूर वर्ग : भारतबाट हिँडेरै नेपाल!
महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको  ज्यान गयाे, २३ जना घाइते
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको ज्यान गयाे, २३ जना घाइते
प्रधानमन्त्री ओलीसँग कतिखेर भेट्ने ? (हेर्नुस् समय तालिका)
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित
एमाले–माओवादीको कुरा नमिल्दा प्रदेश ६ मा सरकार गठनमा ढिलाइ
एमाले–माओवादीको कुरा नमिल्दा प्रदेश ६ मा सरकार गठनमा ढिलाइ
हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पौडेल
हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पौडेल
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

तपाईंले छुटाउनुभयो कि?