३३ बर्षीय बाबुद्वारा १४ बर्षकी छोरीलाई बलात्कार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १२, २०७४
|
|
६९ पटक हेरिएको
Shares
३३ बर्षीय बाबुद्वारा १४ बर्षकी छोरीलाई बलात्कार

सारांश

  • काठमाडौं १२ साउन ।
  • बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।
  •  श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।

काठमाडौं १२ साउन । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
बालिका बलात्कार घटना-महिना दिनसम्म गुपचुप
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
जसले मोफसलबाट आफ्नो स्थान बनाए
जसले मोफसलबाट आफ्नो स्थान बनाए
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल

तपाईंले छुटाउनुभयो कि?