मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…

सारांश

  • काठमाडौं ।
  • काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले सवारी ज्यान मुद्दामा सजिलो बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर लिँदै गर्दा पक्राउ परेका छन् ।
  • उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले चालिसेलाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुसबापत रकम लिइसकेको बेलामा पक्रेको हो ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले सवारी ज्यान मुद्दामा सजिलो बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर लिँदै गर्दा पक्राउ परेका छन् ।

उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले चालिसेलाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुसबापत रकम लिइसकेको बेलामा पक्रेको हो ।

बिहिबार उनलाई वन कार्यालय परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?