प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत बजारमा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १, २०७४
|
|
६५ पटक हेरिएको
Shares
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत  बजारमा !

सारांश

  •  प्रकाश नाथ योगी पछिल्लो समय मा निकै चर्चा को शिखर मा रहेका गायक हुन प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी तिज आउन केही महिना बाकी भयता पनि बजार मा तिज गीत को रौनक ह्वात्तै बडेको छ ।
  • तिज नजिकिए संगै कलाकार हरु को ब्यस्तता पनि बडदो क्रम मा छ ।
  • सुमधुर स्वर का धनी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी को आवाज मा रहेको तिज कोसेली मत लाजै ले भय भुतुकै बजार मा सार्बजनिक भय संगै चर्चा को शिखर मा छ ।

 प्रकाश नाथ योगी
पछिल्लो समय मा निकै चर्चा को शिखर मा रहेका गायक हुन प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी तिज आउन केही महिना बाकी भयता पनि बजार मा तिज गीत को रौनक ह्वात्तै बडेको छ । तिज नजिकिए संगै कलाकार हरु को ब्यस्तता पनि बडदो क्रम मा छ । सुमधुर स्वर का धनी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी को आवाज मा रहेको तिज कोसेली मत लाजै ले भय भुतुकै बजार मा सार्बजनिक भय संगै चर्चा को शिखर मा छ । गीत माया प्रेम को शब्दहरु समेटेर बनाइए को छ । लय शब्द गायक कटुवाल कै रहेको छ । राजेश घिमिरे को छयाङकन मा रहेक म्युजिक भिडियो लाई शंकर बि सि ले निर्देशन गरेको उक्त भिडियो मा गायक कटुवाल र गायिका अधिकारी को अभिनय रहेको छ । स्मृति म्युजिक प्रा.ली को ब्यबस्थापन मा रहेको गीत लाई नवीन घर्ती मगर ले सम्पादन गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
फुजेलमा महिलामाथि सांघातिक आक्रमण
फुजेलमा महिलामाथि सांघातिक आक्रमण
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
नेपाली युवा उद्यमी निखिल अग्रवाल भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित
नेपाली युवा उद्यमी निखिल अग्रवाल भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका

तपाईंले छुटाउनुभयो कि?