सर्वोच्चद्वारा सञ्चारसचिव राउतसहितका आरोपितलाई इजलासमा पेश गर्न आदेश

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०८०
|
|
५८ पटक हेरिएको
Shares
सर्वोच्चद्वारा सञ्चारसचिव राउतसहितका आरोपितलाई इजलासमा पेश गर्न आदेश

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतसहितका आरोपितहरुलाई भोलि इजलासमा पेश गर्न आदेश दिएको छ ।
  • सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइपछि सचिव राउत तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार पुनः अदालतमा पेश गर्न सर्वोच्च्ले आदेश दिएको हो ।

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतसहितका आरोपितहरुलाई भोलि इजलासमा पेश गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइपछि सचिव राउत तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार पुनः अदालतमा पेश गर्न सर्वोच्च्ले आदेश दिएको हो ।

आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेश गर्न आदेश दिइएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताएका छन् । प्रवक्ता पौडेलका अनुसार आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले अब सोमबारको पेशी दिएर इजलाशमा पेश गर्ने आदेश भएको हो ।

सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
काठमाडौँमा बिहिवार ४४५ कोरोना संक्रमित पुष्टि
सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान
राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान
विकासलाई गुणस्तरीयताको कसीमा दाँज्नु पर्दछ-सलिम जहाँ
विकासलाई गुणस्तरीयताको कसीमा दाँज्नु पर्दछ-सलिम जहाँ
धर्म प्रचार गर्ने एनजिओ आइएनजिओलाई अब यस्तो गरिने…
धर्म प्रचार गर्ने एनजिओ आइएनजिओलाई अब यस्तो गरिने…
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ
शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ
प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश

तपाईंले छुटाउनुभयो कि?