अकूत सम्पत्ति कमाउनेमाथि अख्तियारको निगरानी : के होला त कारवाहि ???

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १५, २०७४
|
१
|
५५ पटक हेरिएको
Shares
अकूत सम्पत्ति कमाउनेमाथि अख्तियारको निगरानी : के होला त कारवाहि ???

सारांश

  • आयल निगमको जग्गा खरिद प्रकरणमा ६७ करोड अनियमितता गर्ने प्रबन्ध निर्देशक गोपाल खड्कामाथि कुनै कारबाही नगर्ने अख्तियार दुरुपयोग अनुसन्धान भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने २ सय सरकारी उच्च अधिकारीको सम्पत्ति छानबिन गर्ने भएको छ ।
  • अख्तियारले अकूत सम्पत्ति आर्जन गर्ने सरकारी अधिकारीलाई उच्च निगरानीमा राखेको जनाएको छ ।
  • अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

आयल निगमको जग्गा खरिद प्रकरणमा ६७ करोड अनियमितता गर्ने प्रबन्ध निर्देशक गोपाल खड्कामाथि कुनै कारबाही नगर्ने अख्तियार दुरुपयोग अनुसन्धान भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने २ सय सरकारी उच्च अधिकारीको सम्पत्ति छानबिन गर्ने भएको छ ।
अख्तियारले अकूत सम्पत्ति आर्जन गर्ने सरकारी अधिकारीलाई उच्च निगरानीमा राखेको जनाएको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । राजस्व समूह, जनसम्पर्क हुने विभाग र कार्यालयका प्रमुखहरु समेत छानबिनको दायरामा आउने भएका छन् । अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन् ।

https://drlauryn.com

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Radhakrishna Bhattarai

    11 ARAB GARNELAI TA VAYEN

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ
सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ
सुतेकै ठाउँमा किशोरी बलात्कृत
सुतेकै ठाउँमा किशोरी बलात्कृत
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा
अन्नपूर्ण क्षेत्रमा एक लाख ९१ हजार पर्यटक भित्रिए
अन्नपूर्ण क्षेत्रमा एक लाख ९१ हजार पर्यटक भित्रिए
अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि
अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
पर्यटकीय पदमार्ग निर्माण शुरु
पर्यटकीय पदमार्ग निर्माण शुरु
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !

तपाईंले छुटाउनुभयो कि?