३० करोडमा कुमारीत्व लिलामी

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ६, २०७४
|
|
६३ पटक हेरिएको
Shares
३० करोडमा कुमारीत्व लिलामी

सारांश

  • न्युयोर्क- १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलर अर्थात ३० करोडमा नेपाली रुपैयामा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् ।
  • कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् ।
  • कुमारीत्व बिक्रीसम्बन्धी घोषणा उनले एक जर्मन एस्कोट कम्पनी सिन्ड्रेलामार्फत गरेकी हुन्।

न्युयोर्क- १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलर अर्थात ३० करोडमा नेपाली रुपैयामा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् ।

कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् । कुमारीत्व बिक्रीसम्बन्धी घोषणा उनले एक जर्मन एस्कोट कम्पनी सिन्ड्रेलामार्फत गरेकी हुन्। एक अबुधावीमा व्यापारीले २९ लाख अमेरिकी डलर तिरेको बताइएको छ।

क्रेताका रूपमा एक हलिउड कलाकार तथा रूसी नेता रहेका छन् । कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ।

उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता हो । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छन् ।

उनी भन्छिन् यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।

सिन्ड्रोलामार्फत कुमारित्व ब्रिकी भएको पहिलो पटक भने होइन। एकअघि सन् २०१६ मा एक १८ वर्षिया किशोरीले सो कम्पनीमार्फत आफ्नो कुमारित्व २५ लाख अमेरिकी डलरमा बिक्री गरेकी थिइन्।

(https://hhcdropshipping.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री  पुनकाे
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री पुनकाे
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै
आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै
१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी
१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग
भारतमा भोलीदेखि लकडाउन खुल्ने
भारतमा भोलीदेखि लकडाउन खुल्ने
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार
मुख्यमन्त्री चौधरी भन्छन् :  लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ
मुख्यमन्त्री चौधरी भन्छन् : लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ

तपाईंले छुटाउनुभयो कि?