सरकारले यी गाउँपालिकाका केन्द्र र नाम परिवर्तन गर्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १, २०७५
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ साउन – सरकारले विभिन्न गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गरेको छ ।
  • हिजो असार ३२ मा बसेको मन्त्रिपरिषदको वैठकले गाउँपालिकाका केन्द्र तोकेको हो ।
  • संविधानबमोजिम स्थानीय तहको मागअनुसार केन्द्रहरु बैठकले परिवर्तन गर्ने निर्णय गरेको छ ।

काठमाडौं, १ साउन – सरकारले विभिन्न गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गरेको छ । हिजो असार ३२ मा बसेको मन्त्रिपरिषदको वैठकले गाउँपालिकाका केन्द्र तोकेको हो ।

संविधानबमोजिम स्थानीय तहको मागअनुसार केन्द्रहरु बैठकले परिवर्तन गर्ने निर्णय गरेको छ । सोअनुसार गोरखाको धार्चे गाउँपालिकाको केन्द्र अब माछीखोला भएको छ भने पर्वतको मोदी गाउँपालिकाको केन्द्र पातीचौर भएको छ ।

त्यस्तै जनकपुर उपमहानगरपालिको नाम परिवर्तन भई जनकपुरधाम उपमहानगरपालिका भएको छ । त्यसैगरी पर्साको हरिहरपुर गाउँपालिका विर्ता कायम गरिएको छ । त्यसैगरी पर्साकै विन्दाबासिनी गाउँपालिकाको पर्सौनी भाठा कायम गरिएको छ ।

धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेवबँेसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातमाटा कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !
प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !
रोल्पामा लौरोको पहिलो जित !!!
रोल्पामा लौरोको पहिलो जित !!!
डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल
डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम : विद्यार्थी समस्यामा
प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम : विद्यार्थी समस्यामा
अजिङ्गरको उद्धार
अजिङ्गरको उद्धार
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि
नारायणीमा हामफालेकी युवती १३ घण्टापछि जिवितै फेला
नारायणीमा हामफालेकी युवती १३ घण्टापछि जिवितै फेला

तपाईंले छुटाउनुभयो कि?