अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २५, २०७५
|
|
६४ पटक हेरिएको
Shares
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने

सारांश

  • अल्बानी मधेशी समाज न्युयाेर्कले छठ पर्वकाे अायाेजना गर्ने भएककाे छ ।
  • न्युयाेर्कमा उक्त समाजले मधेशी समुदायलाइ विश्वसामु चिनाउन उक्त समुदायले छठ पर्वकाे अायाेजना गर्न लागेकाे हाे ।
  • न्युयोर्क अमेरिका का मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दू मन्दिरको पोखरीमा छठकाे अायाेजना गर्न लागेका हुन् ।

अल्बानी मधेशी समाज न्युयाेर्कले छठ पर्वकाे अायाेजना गर्ने भएककाे छ । न्युयाेर्कमा उक्त समाजले मधेशी समुदायलाइ विश्वसामु चिनाउन उक्त समुदायले छठ पर्वकाे अायाेजना गर्न लागेकाे हाे ।

न्युयोर्क अमेरिका का मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दू मन्दिरको पोखरीमा छठकाे अायाेजना गर्न लागेका हुन् । ११ नोभेम्बरको नहाय खाय बाट शुरु हुने पर्व ४ दिन सम्म चल्ने र १३ नोवेम्बेरको साँझको अस्ताउदो सुर्यलाई र १४ नोभेम्बर बिहान उदाउदो सुर्यलाई अर्घ  दिएर सम्पन्न हुनेछ ।

न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट र रेड़े अइलैण्डका मधेशी समुदाय लगायत विश्वभारीका छठ पर्वमा आस्था राख्ने सम्पूर्ण दाजुभाई दिदीबहिनीको बाक्लो उपस्तिथी रहने अल्बानी मधेशी समाज, न्युयोर्क तथा छठ पर्वका संजोयक प्रशान्त(प्रिन्स) साहले जानकारी दिए । तीन दशक देखि अल्बानीमा बसोबास गर्दै आएका समाजसेवी साह विभिन्न कार्यक्रम मार्फत मधेशी सँस्कृतिलाई विश्वसामु चिनाउन अग्रसर मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन
आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन
आजको राशिफल
आजको राशिफल
सुधारोन्मुख मातृशिशु स्वास्थ्य
सुधारोन्मुख मातृशिशु स्वास्थ्य
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद
सुकुमवासी र भूमिहीनलाई जग्गा दिलाउने सरकारको अन्तिम प्रयास: ६६ पालिकामा ३५ दिने म्याद
उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’
उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’
कुन मन्त्री कुन मन्त्रालयमा ? हेर्नुहोस
कुन मन्त्री कुन मन्त्रालयमा ? हेर्नुहोस
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

तपाईंले छुटाउनुभयो कि?