उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।
  • गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।

काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।

बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो
राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो
दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ
दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ
लुक्लामा हेलिकप्टर र जहाज ठोकिदा कोपाइलट र प्रहरीको मृत्यु
लुक्लामा हेलिकप्टर र जहाज ठोकिदा कोपाइलट र प्रहरीको मृत्यु
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
भारतमा २१ दिनका लागि ‘लक डाउन’
भारतमा २१ दिनका लागि ‘लक डाउन’
तस्विरमा यस्तो देखियो सूर्यग्रहरण
तस्विरमा यस्तो देखियो सूर्यग्रहरण
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस