काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित

सारांश

  • जिल्लाको मण्डन देउपुर नगरपालिकाको वडा ७ कुन्ता बजारमा बुधवार सकेट बम फेला परेको छ ।
  • बिहान बजार नजिकै चिया खान निस्केका स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
  • उक्त सकेट बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गराइएको हो ।

जिल्लाको मण्डन देउपुर नगरपालिकाको वडा ७ कुन्ता बजारमा बुधवार सकेट बम फेला परेको छ । बिहान बजार नजिकै चिया खान निस्केका स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त सकेट बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गराइएको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीसहित प्रहरीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । बम डिस्पोजल टोलीका अनुसार बम बारुद मिसाएर बनाएकाले हुन सक्ने खतराबाट स्थानीय जोगिएका छन् ।

निर्वाचनको अघिल्लो दिन बम भेटिन थालेपछि स्थानीयहरुमा त्रसित नहुन त्यस क्षेत्रमा प्रतिनीधि सभा र प्रदेश सभाका उमेदवारहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु
‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?
कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
उपनिर्वाचन : बारा–२ मा चुनावी प्रचारप्रसार तीव्र
उपनिर्वाचन : बारा–२ मा चुनावी प्रचारप्रसार तीव्र
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ
सांसद डा वाग्ले भन्छन् : राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ

तपाईंले छुटाउनुभयो कि?