खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १९, २०७९
|
|
५६ पटक हेरिएको
Shares
खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित

सारांश

  • काठमाडाैँ ।
  • यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी गराउनुभएको छ ।
  • आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

काठमाडाैँ । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी गराउनुभएको छ ।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
पाँच सय रुपैयाँमा दाईले गरे अाफ्नै भाईको हत्या
पाँच सय रुपैयाँमा दाईले गरे अाफ्नै भाईको हत्या
२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल
२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल
भारतसहित चार मुलुकका राजदूतको सुनुवाई हुँदै
भारतसहित चार मुलुकका राजदूतको सुनुवाई हुँदै
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
कामपाको कामप्रति राजनीतिक दलको चासो !
कामपाको कामप्रति राजनीतिक दलको चासो !
गोली प्रहारबाट एक युवाको ज्यान गएपछि काभ्रेको मेथीनकोटमा अझै मतदान सुरु हुन सकेन !
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश

तपाईंले छुटाउनुभयो कि?