जिउदै गाडेको बच्चा कुकुरले निकालेपछि‘

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
५० पटक हेरिएको
Shares
जिउदै गाडेको बच्चा कुकुरले निकालेपछि‘

सारांश

  • कुनै कुनै जनावरले आफ्नै बच्चा पनि मार्छन् ।
  • तर, यहाँ यस्तो जनावर भएपनि मानिसको बच्चालाई जिन्दगी दिएको छ ।
  • जनावरको लागि निकै ठुलो काम हो ।

कुनै कुनै जनावरले आफ्नै बच्चा पनि मार्छन् । तर, यहाँ यस्तो जनावर भएपनि मानिसको बच्चालाई जिन्दगी दिएको छ । जनावरको लागि निकै ठुलो काम हो । आज हामी कुकुरको कुरा गर्छौ जसले एक बालकलाई नयाँ जिन्दगी दिएको छ ।

एक निष्ठुरी आमाले आफुले जन्माएको बच्चालाई जिउदै माटोमा गाडिदिइन् । उनले आफू आमा भएको खबर कसैले पनि थाहा नहोस् । जसको कारण उनले आफ्नो ममता माटोमा पोखिन् ।

घटना थाइल्यान्डको हो । जहाँ एक किशोरीले आफुले जन्माएको बच्चा खेतमा जिउलै गाडेर आइन् । तर उक्त दिन पिंग पान्ग नामको कुकुरले पत्ता लगायो । कुकुरले बच्चा गाडेको थाहा पाउँदा बित्तिकै बेस्सरी भुकेर मालिकलाई बोलायो । मालिकले कुकुरको इशारामा जमिन खने र बच्चा निकाले ।

मालिकले बच्चा निकाल्दा गाडेको धेरै समय भएको थिएन् त्यसैले बच्चा जिउदै बाहिर निकाले । बच्चाको आमा खोज्दा १५ वर्षकी एक किशोरी भएको पत्ता लागेको छ र हाल उनी प्रहरीको हिरासतमा छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो नै अन्तिम ‘सेल्फी’ नबनोस् !
यो नै अन्तिम ‘सेल्फी’ नबनोस् !
जोरबिजोरको नियम उल्लंघन गर्ने १२ सय सवारी नियन्त्रणमा
जोरबिजोरको नियम उल्लंघन गर्ने १२ सय सवारी नियन्त्रणमा
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
चरम गुटबन्दीका कारण काङ्ग्रेसको भविष्य सङ्कटमा : डा. काेइराला
चरम गुटबन्दीका कारण काङ्ग्रेसको भविष्य सङ्कटमा : डा. काेइराला
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा
“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?