दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २६, २०७६
|
|
५६ पटक हेरिएको
Shares
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो

सारांश

  • हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा५ख ५३८४ नंको टिपर हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को तुम्कोट भिरमा दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् ।
  • मृत्यु भएका दुवै जनाको सनाखत भएर आफन्तले बुझेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?