दोस्रो टी–२०मा इंग्ल्याण्ड पराजित

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
दोस्रो टी–२०मा इंग्ल्याण्ड पराजित

सारांश

  • एजेन्सी ।
  • न्यूजिल्याण्डको भ्रमणमा रहेको इंग्ल्याण्ड दोस्रो टी–२० खेलमा पराजित भएको छ।
  • वेलिंग्टनमा भएको खेलमा पाहुना टोली घरेलु टोलीसँग २१ रनले पराजित भएको छ।

एजेन्सी । न्यूजिल्याण्डको भ्रमणमा रहेको इंग्ल्याण्ड दोस्रो टी–२० खेलमा पराजित भएको छ। वेलिंग्टनमा भएको खेलमा पाहुना टोली घरेलु टोलीसँग २१ रनले पराजित भएको छ।१७७ रनको लक्ष्या पछ्याएको इंग्ल्याण्डले १९।५ ओभरमा सबै विकेट गुमाएर मात्र १५५ रन बनायो। इंग्ल्याण्डका डेविड मलानले सर्वाधिक ३९ रन बनाए। यस्तै क्रिश जोर्डनले ३६ रन तथा इयोन मोर्गनले ३२ रन बनाए। न्यूजिल्याण्डको जितमा मिचेल शेन्टनरले ३ विकेट लिए। यस्तै इश सोढी, लोकि फर्ग्यूसन तथा टिम साउदीले समान २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो। घरेलु टिमका लागि जिमी निशामले सर्वाधिक ४२ रन बनाए। यस्तै मार्टिन गप्टिलले ४१ रन बनाउँदा कोलिन डि ग्राण्डहोम र रस टेलरले २८–२८ रन बनाए। इंग्ल्याण्डका क्रिश जोर्डनले ३ विकेट लिए भने साम करनले २ विकेट लिए।५ खेलको टी–२० सिरिजमा दुवै टोलीले एक एक जित निकालेका छन्।

(https://bolivarescapes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट
पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट
जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !
जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !
बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,
बाढि पहिरो लाई मध्यनजर गर्दै डा. केसिले अनसन तोड्ने सक्ने संकेत,
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
आजको मौसम: चार प्रदेशमा राती बर्षा र चटयाङको सम्भावना
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता  : गृहमन्त्री थापा
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता : गृहमन्त्री थापा
भोली शनिबार पनि बैंकहरु खुल्ने
भोली शनिबार पनि बैंकहरु खुल्ने
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ

तपाईंले छुटाउनुभयो कि?