पश्चिम नवलपरासीमा हृदयसको झिनो अग्रता
सारांश
- २२ मंसिर, काठमाडौं ।
- पश्चिम नवलपरासीको प्रतिनिधिसभा १मा हृदयस त्रिपाठीले अग्रता लिएका छन् ।
- राजपा छाडेका त्रिपाठी यसपटक स्वतनत्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका छन् ।
२२ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको प्रतिनिधिसभा १मा हृदयस त्रिपाठीले अग्रता लिएका छन् । राजपा छाडेका त्रिपाठी यसपटक स्वतनत्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका छन् ।
२४ सय मत गणना हुँदा त्रिपाठीले ११ सय ५ मत ल्याएका छन् । कांग्रेसका देवकरण कलवर १ हजार ५४ मतसहित त्रिपाठीलाई कडा टक्कर दिँदैछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया