प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?

सारांश

  • प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी बारे प्रश्न उठाएका छन् ।
  • उनले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ३८ सय क्वीन्टल सुन तस्कर भयो रे खोई त त्यो सुन कहाँ गयो भनेर उल्टै प्रश्न गरे ।
  • उनले तस्करी भएपछि मात्रै थाहा पाएको भन्दै प्रश्न गरेका हुन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी बारे प्रश्न उठाएका छन् । उनले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ३८ सय क्वीन्टल सुन तस्कर भयो रे खोई त त्यो सुन कहाँ गयो भनेर उल्टै प्रश्न गरे । उनले तस्करी भएपछि मात्रै थाहा पाएको भन्दै प्रश्न गरेका हुन् ।

आजको सम्बोधन अघि उनले राष्ट्रपतिले मेरो सरकार भने पछि उठेका विवाद रप प्रश्नहरुमा पनि जवाफ दिइसकेका छन् । सरकारले जानीजानी राष्ट्रपतिको सम्बोधनमा मेरो सरकार राखिएको उनले स्पष्टिकरण दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई लोकतन्त्रका विषयमा आलोकाँचो पन नदेखाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?