बबई नदी नियन्त्रण गर्न गुरुयोजना – सिँचाइ मन्त्री

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
४० पटक हेरिएको
Shares
बबई नदी नियन्त्रण गर्न गुरुयोजना – सिँचाइ मन्त्री

सारांश

  • गुलरिया (बर्दिया), २० साउन ।
  • सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजनामार्फत अघि बढ्ने बताउनुभयो ।
  • बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उहाँले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने जानकारी दिनुभयो ।

गुलरिया (बर्दिया), २० साउन । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजनामार्फत अघि बढ्ने बताउनुभयो ।

बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उहाँले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने जानकारी दिनुभयो ।

बबई सिँचाइ आयोजनाको सानोश्री, ढोढरी, वैदीलगायतका क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएका मन्त्री गौतमले बाढीको जोखिममा रहेको बर्दियामा बाढी नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले बबई सिँचाइ आयोजनाको सबै कुरा बुझेरमात्र काम अघि बढाइने बताउँदै आयोजनाको सूक्ष्म अध्ययनपश्चात् धेरै काम गर्ने स्पष्ट पार्नुभयो । आफूले यो काम गर्छु भनेर भन्नुभन्दा पनि काम गरेर देखाउने छु, उहाँले भन्नुभयो ।

बबई सिँचाइ आयोजनाको आरम्भकाल २०४५ सालदेखि हालसम्म ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । आयोजना अवधिमा रु १२ अर्ब ६७ करोड खर्च हुने अनुमानित लागतमध्ये हाल सम्म रु ६ अर्व ३ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने
कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का
बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का
Ideal Places to locate a Wife
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान

तपाईंले छुटाउनुभयो कि?