महंगी बढेपछी सरापे बिदेशिय (भिडियाे)

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ – नेपालीहरू महान् चाड बडा दशैँ  नजिकीँदै  गर्दा दसैंको भाब बोकेका गीतहरु बजारमा अाईरहेका छन् ।
  • यसै क्रममा निकै नै लोकप्रिय गायक बिष्णु खत्री र गायिका लक्ष्मी परीयारको मार्मिक गीत सार्वजनिक भएको छ ।
  • बिबी जिसिको शब्द तथा बिष्णु खत्रिको लयमा ‘सरापे’ अर्थात यादब देवकोटालाई लीला गिरिले साथ दिएकी छिन् ।

काठमाडाैँ – नेपालीहरू महान् चाड बडा दशैँ  नजिकीँदै  गर्दा दसैंको भाब बोकेका गीतहरु बजारमा अाईरहेका छन् । यसै क्रममा निकै नै लोकप्रिय गायक बिष्णु खत्री र गायिका लक्ष्मी परीयारको मार्मिक गीत सार्वजनिक भएको छ ।

बिबी जिसिको शब्द तथा बिष्णु खत्रिको लयमा ‘सरापे’ अर्थात यादब देवकोटालाई लीला गिरिले साथ दिएकी छिन् ।
बिदेशिनु  परेको ब्यथालाई गीत मार्फत पोखिएको छ । गायत्री थापाको निर्देशनमा हरिश महराको छायाङ्कनमा तयार गरिएको दसैं गीतमा हास्य टेली सिरीयल ‘गुलेलि’ का निक्कै चर्चित कलाकार यादव देवकोटा ‘सरापे’ले निक्कै राम्रो अभिनय गरेका छन् ।

https://youtu.be/plyJbSyWPzI

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
कालीकोट का शाह बाँके प्रदेशसभाको उम्मेद्वार ।
कालीकोट का शाह बाँके प्रदेशसभाको उम्मेद्वार ।
प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल
प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
सर्लाहीमा लुटपाट पश्चात् कुटपिटबाट मृत्यु
सर्लाहीमा लुटपाट पश्चात् कुटपिटबाट मृत्यु
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
तीन वर्षमा लोडसेडिङ निमिट्यान्न हुन्छ : कुलमान
काठमाडौँमा ग्यास अभाव हटाउन जुनसुकै ब्रान्डका सिलिन्डर साटासाट गर्न पाइने, मन्त्री यादवको निर्देशन
काठमाडौँमा ग्यास अभाव हटाउन जुनसुकै ब्रान्डका सिलिन्डर साटासाट गर्न पाइने, मन्त्री यादवको निर्देशन
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)

तपाईंले छुटाउनुभयो कि?