मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने १

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २९, २०७६
|
|
५८ पटक हेरिएको
Shares
मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने १

सारांश

  • एजेन्सी।
  • स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेसीले यस सिजनको ला लिगाको पहिलो खेल गुमाउने भएका छन् ।
  • हाल चोटका कारण फिटहुने क्रममा रहेका मेसीले शुक्रबार राति बिल्बाओसँग हुने ला लिगाको पहिलो खेल नखेल्ने प्रशिक्षक इर्नेस्टो भालभेर्डोले जानकारी दिएका छन् ।

एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेसीले यस सिजनको ला लिगाको पहिलो खेल गुमाउने भएका छन् । हाल चोटका कारण फिटहुने क्रममा रहेका मेसीले शुक्रबार राति बिल्बाओसँग हुने ला लिगाको पहिलो खेल नखेल्ने प्रशिक्षक इर्नेस्टो भालभेर्डोले जानकारी दिएका छन् ।भालभेर्ड़ोले शुक्रबारको खेलमा मेसी खेल्ने सम्भावना निकै कम रहेको बताए । मेसी खेल्ने अनिश्चित भएपछि बार्सिलोना मेसी बिना नै एथलेटिको बिल्बाओसँगको खेल खेल्ने तयारी गरेको छ । भालभेर्ड़ोले भने, ‘मैले मेसी बिल्बाओविरुद्ध खेलुन भन्ने कामना गरिरहेको छु तर मुश्किल देखिएको छ ।’

दाहिने तिघ्रामा समस्या भएका कारण मेसी बार्सिलोनाले गरेको प्रिसिजनको अमेरिका टुरमा समेत सहभागी भएका थिएनन् । सो टुरमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई दुवै खेलमा पराजित गरेको थियो । बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल नेपाली समय अनुसार शुक्रबार राति १२ः४५ मा खेल्दै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
अमेरिकामा साइबर हमलाको खतरा, राष्ट्रिय संकटकाल घोषणा
अमेरिकामा साइबर हमलाको खतरा, राष्ट्रिय संकटकाल घोषणा
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
साई पल्लवीले इन्कार गरिन् २ करोडको अफर
साई पल्लवीले इन्कार गरिन् २ करोडको अफर
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?
सञ्जिताले चुमिन ‘मिस टिन कन्टेस्ट’को उपाधी
सञ्जिताले चुमिन ‘मिस टिन कन्टेस्ट’को उपाधी
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन

तपाईंले छुटाउनुभयो कि?