शरिरमै २२ लाख ५० हजार रूपैँया !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
शरिरमै २२ लाख ५० हजार रूपैँया !

सारांश

  • काठमाडौं, १६ कात्तिक ।
  • प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।

काठमाडौं, १६ कात्तिक । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका थिए ।

त्यसक्रममा खानतलासी गर्दा उनले शरीरमा लुकाएको अवस्थामा रकम बरामद भएको नागढुंगाका डिएसपी कुमारविक्रम थापाले बताए । उनलाई प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
मन्त्री मातृका यादव र कर्मचारी बीच किन भयो हात हालाहाल ?
मन्त्री मातृका यादव र कर्मचारी बीच किन भयो हात हालाहाल ?
माधव नेपाललाई फकाउन नेकपाले बोलायो स्थायी कमिटी बैठक
माधव नेपाललाई फकाउन नेकपाले बोलायो स्थायी कमिटी बैठक
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास
लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास
दोस्रोपटक मन्त्रालय फुटाइयो
दोस्रोपटक मन्त्रालय फुटाइयो
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
“यूएई दुताबासद्वारा फोन उठाउने ब्यक्ति सिफारिस”
“यूएई दुताबासद्वारा फोन उठाउने ब्यक्ति सिफारिस”
नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै
नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै
डिभी जसरी नै कामदार भिसा खुलाउँदै अमेरिका
डिभी जसरी नै कामदार भिसा खुलाउँदै अमेरिका

तपाईंले छुटाउनुभयो कि?