सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सुरुवात

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सुरुवात

सारांश

  • भरतपुर ।
  • भरतपुर क्रिकेट क्लबको आयोजनामा भएको सिएमसी अन्तर वडा मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको आईतबारको उद्धघाटन खेलमा वडा नं.
  • १० ले विजयी सुरुवात गरेको छ ।

भरतपुर । भरतपुर क्रिकेट क्लबको आयोजनामा भएको सिएमसी अन्तर वडा मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको आईतबारको उद्धघाटन खेलमा वडा नं.१० ले विजयी सुरुवात गरेको छ ।

९ नम्बर वडा ८ विकेटले पराजित भएको छ । पहिले व्याटिङ गरेको वडा नम्बर ९ ले १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको वटा नं.१० ले ७ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । वडा नम्बर ९ लाई सस्तैमा समेटने क्रममा वडा नम्बर १० का देबु मल्लले ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

उद्धघाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरकी मेयर रेणु दाहालले क्रिकेट खेल प्रतिको आकर्षण बढ्दो रहेकाले स्थानिय स्तरमा संचालन हुने यस्ता खेलकुद गतिविधिले खेलाडिहरुको मनोबल बढ्ने र यसमा मेरो तर्फबाट सक्दो सहयोग रहने बताइन ।

त्यस्तै समाजसेवी ममता न्यौपानेले सि एम सी हस्पिटलले सामाजिक सेवामा बिभिन्न किसिमका कार्य गर्दे आइरहेको र खेलकुदलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमलाई सहयोग गरि प्रायोजन गरेको बताइन ।

यस्तै सोमबार हुने खेलमा वडा नम्बर १९ र १३ बिच प्रतिस्पर्धा हुने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । प्रतियोगीतामा १८ वटा वडाले सहभागिता जनाएको र अन्य वडाहरु पनि थपिने क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !
टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
पाँच दिन देशभरका बैंक नखुल्ने
पाँच दिन देशभरका बैंक नखुल्ने
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र

तपाईंले छुटाउनुभयो कि?